नेपाली उपभोक्तालाई विभन्न ब्रान्डका विद्युतीय उपकरण एकै ठाउँ छान्ने अवसर दिँदै ‘सिजी डिजिटल’ « Khabarhub

नेपाली उपभोक्तालाई विभन्न ब्रान्डका विद्युतीय उपकरण एकै ठाउँ छान्ने अवसर दिँदै ‘सिजी डिजिटल’


२० श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सीजी डिजिटलले देशभरका २८ वटा शोरूममार्फत विभिन्न ब्रान्डका विद्युतीय तथा स्मार्ट उपकरण एउटै स्थानमा उपलब्ध गराउँदै ग्राहकलाई तुलना र परामर्शको सुविधा दिएको जनाएको छ।

कम्पनीका अनुसार शोरूममा एलजी, सीजी,  गोदरेज, माइडिया, केन्टलगायतका ब्रान्डका उत्पादन उपलब्ध छन्। साथै, उत्पादन दर्ता, मर्मत सेवा, वारेन्टी र सेवा अनुरोधका लागि आधिकारिक सेवा संरचनासमेत सञ्चालनमा रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार सीजी डिजिटल नेटवर्कमा टेलिभिजन तथा अडियो, रेफ्रिजरेटर, वासिङ मेसिन, एयर कन्डिसनर, एयर कुलर, फ्यान, माइक्रोवेभ ओभन, किचन उपकरण, वाटर प्युरिफायर, भ्याकुम क्लिनर, साना घरायसी उपकरण, मोबाइल तथा स्मार्ट उपकरण उपलब्ध छन् ।

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार  २ : ५१ बजे

मध्यपूर्व द्वन्द्व अन्त्य गर्न गुटेरेसको आह्वान

इस्लामाबाद– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी द्वन्द्व अन्त्य

उपसभापतिका उम्मेदवार देवराजले फिर्ता लिए उम्मेदवारी

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा उम्मेदवारी दिएका देवराज चालिसेले पनि उम्मेदवारी

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको जोड

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले टेलिमेडिसिन सेवालाई

नेप्से परिसूचक ६ अंकले घट्यो

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ६.३८

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आज अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक