झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ « Khabarhub

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ


२२ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुधिरकुमार खड्काका अनुसार पक्राउ पर्नेमा जाजरकोटको बारेकोट गाउँपालिका-६ का ५९ वर्षीय हिरालाल चलाउने छन् ।

उनले १४ वर्षीया बालिकालाई झारफुक गर्ने भनि हात र मुक्काले कुटपिट गरेको आरोपमा पक्राउ गरिएको खड्काले जानकारी दिए ।

उनलाई प्रहरीले साउन २१ गते पक्राउ गरेको हो । जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको खड्काले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार  ९ : ५७ बजे

फ्लाई दुबईले आजदेखि पोखरा विमानस्थलमा नियमित उडान गर्ने

कास्की– फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दुबई–पोखरा–दुबई रुटमा नियमित

नेकपाले दुईमहिने विशेष अभियान सञ्चालन गर्ने

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सङ्गठन सुदृढीकरणका लागि दुईमहिने विशेष

कांग्रेसले आज देशभर पालिका अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसले आज देशभर पालिका तहको अधिवेशन गर्दैछ ।

सिद्धबाबा सुरुङमार्गः मङ्सिरभित्रै गाडी गुडाउने तयारी

पाल्पा – निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी मङ्सिरदेखि नै सवारी साधन

प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक