सुवासना बनिन् ‘भ्वाइस किड्स ५’ की विजेता « Khabarhub

सुवासना बनिन् ‘भ्वाइस किड्स ५’ की विजेता


३१ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुवासना खड्का गायन रियालिटी शो ‘भ्वाइस किड्स ५’ की विजेता बनेकी छन् ।

शनिबार सम्पन्न ग्रान्ड फिनालेमा गायक वाङ्देन शेर्पा टिमकी प्रतियोगी सुवासनाले उपाधि जितेकी हुन् । जितसँगै उनले १० लाख रुपैयाँ नगदले सम्मानित भएकी छन् ।

उक्तमा शोमा वाङ्देन पहिलोपटक कोच बनेका हुन् । फिनालेमा सुवासनासहित ८ जना प्रतियोगीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित मिति : ३१ श्रावण २०८३, आइतबार  १ : ३८ बजे

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना जारी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदका

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६