स्वस्तिमाको ‘चपली हाइट ३’ को शुभमुहूर्त « Khabarhub

स्वस्तिमाको ‘चपली हाइट ३’ को शुभमुहूर्त


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म  ‘चपली हाइट ३’को शुभमुहूर्त गरिएको छ । मंगलबार राजधानीको कार्यविनायक मन्दिरमा पूजाआजा गर्दै फिल्मको मुहूर्त गरियो ।

फिल्मलाई अर्जुन कुमारले निर्माण गरेका हुन् । यसअघि ‘चपली हाइट’ नामका दुई फिल्म निर्माण भइसकेका छन् । फिल्मको तेस्रो भागमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी र प्रतिक श्रेष्ठको मुख्य भूमिका रहने निर्माण टिमले जनाएको छ । फिल्मलाई सस्पेन्स थ्रिलर भनिएको छ ।

निकेश खड्काले निर्देशन गर्ने फिल्मको छाया‍ंकन मंसिर ५ गतेदेखि थालिनेछ ।

‘चपली हाइट’ को पहिलो भागले व्यावसायिक सफलता हात पारेको थियो भने दोस्रो फिल्मले खासै राम्रो व्यापार गर्न सकेको थिएन । पहिलो र दोस्रो भागलाई दिपेन्द्र के खनालले निर्देशन गरेका थिए ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  ३ : २८ बजे

विश्वकपमा जर्मनीको गोल वर्षा, कुरासाओ ७–१ ले पराजित

ह्युस्टन – चार पटकको विश्व च्याम्पियन जर्मनीले फिफा विश्वकप २०२६

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर