सुदूरपश्चिमका नवनियुक्त मन्त्रीले लिए शपथ « Khabarhub

सुदूरपश्चिमका नवनियुक्त मन्त्रीले लिए शपथ


५ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकार आज पुनः विस्तार गरिएको छ। नेकपा एमाले र नेकपाबीच गठबन्धन भएपछि बनेको नयाँ सरकारमा मुख्यमन्त्री नेकपाका दलका नेता खगराज भट्टले मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

यसअघि एमालेका तर्फबाट तीन मन्त्री र एक राज्यमन्त्री विस्तार गरेका भट्टले नेकपातर्फबाट मन्त्रीहरू आज थपेका हुन्।

जसअनुसार प्रकाश रावल वनमन्त्री, ओमविक्रम भाट भौतिक मन्त्रालय, खुसीराम डगौरा थारु कानुनमन्त्री, इन्दिरा गिरी राज्यमन्त्री, जानकीदेवी कुँवर राज्यमन्त्री बनेका छन्। मन्त्रीहरूले प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।

प्रकाशित मिति : ५ भाद्र २०८३, शुक्रबार  ९ : २३ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार