वीर अस्पतालको भीभीआईपी कक्षमा २९ वर्षमा एकजना पनि छिरेनन् « Khabarhub

वीर अस्पतालको भीभीआईपी कक्षमा २९ वर्षमा एकजना पनि छिरेनन्


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपालको सबैभन्दा पूरानो अस्पताल वीरमा भव्य भीभीआईपी कक्ष छन् । एकै बिरामीका लागि आइसियू, एसी र बाथरुमसहितको कोठा, सुरक्षाकर्मी, परिवार, आगन्तुक, डाक्टर र नर्सलाई छुट्टाछुट्टै कोठा, भान्सा र अलग्गै बाथरुम पनि ।

तर, यस्तो सुविधासम्पन्न भीभीआईपी कक्षमा ०४६ साल यता ताला लागेको छ । भीआईपी कक्षमा पाँच वर्षको अवधिमा १२ जना मात्र पुगेको नयाँ पत्रिकामा खबर छ ।

मन्त्री, सांसद, न्यायाधीश र चिवले उपचार गराएका थिए । तर, सचिव चन्द्र घिमिरेले मात्र उपचारको पैसा तिरेका छन् । पूर्वसभामुख तारानाथ रानाभाटको नाममा ५७ हजार बक्यौता छ । यो भीआईपी कक्षमा हरेकस्तरका बिरामीको उपचार गर्ने क्षमता छ । विशिष्टको उपचारमा चार वर्षमा ६ करोड खर्च भएको छ । यस वर्ष मात्रै अर्थ मन्त्रालयबाट २७ लाख निकासा गराएको छ ।

त्यस्तै सरकारले २५ वर्षभित्र प्रतिव्यक्ति आय १२ हजार ५ सय डलर पुर्‍याउने लक्ष्य राखेको, पानीजहाजको सम्भाव्यता अध्ययन गर्न टोली नवलपरासीको त्रिवेणी क्षेत्रमा पुगेको, आज कोशी व्यारेजमा सम्भाव्यता अध्ययन गर्ने, प्रतिनिधिसभा र प्रदेशमा चार क्षेत्र रिक्त लगायतका खबर छापिएका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  ६ : ३९ बजे

झापाका किसानलाई मलको अभाव नहुने

भद्रपुर– कृषि सामग्री कम्पनी लिमिटेडले जिल्लामा मलको आपूर्ति निरन्तर गरिरहेको

होल्डिङ सेन्टरमा मृत्यु प्रकरण : शव टिचिङमा, परिवारले सरकारसँग राखे १२ बुँदे माग

काठमाडौं – वैकल्पिक व्यवस्थाबिनै घरटहरा भत्काएर विस्थापित गरिएका हिरालाल हजारा

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौं– इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने नुवाकोटका

२२ करोडको बुटवल वधशाला बन्द, घाँसले ढाकिँदै संरचना (तस्बिरहरू)

बुटवल- सरकारले देशभर पशु वधशाला तथा मासु जाँचसम्बन्धी व्यवस्था चरणबद्ध रूपमा

किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा

काठमाडौं– जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्चका न्यायाधीश