‘गौँथली’को व्यापार २५ करोड, ‘हली’ र ‘लज्जावती’को विजोग « Khabarhub

‘गौँथली’को व्यापार २५ करोड, ‘हली’ र ‘लज्जावती’को विजोग


८ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘गौँथली’ले ब्ल्कबस्टर व्यापार गर्दा अन्य दुई फिल्म ‘हली’ र ‘लज्जावती’को ग्रस कलेक्सन कमजोर देखिएको छ ।

साउन १ बाट प्रदर्शनमा आएको ‘गौँथली’ले भदौ ७ सम्म २५ करोड पाँच लाख ग्रस कलेक्सन गरेको छ । चलचित्र विकास बोर्डका अनुसार उक्त अवधिमा यो फिल्म हेर्नका लागि ९ लाख ९ हजारभन्दा बढी टिकट बिक्री भएको छ ।

‘गौँथली’ हेर्नेको संख्याभन्दा ‘लज्जावती’को व्यापार कम छ । यस फिल्मले सात लाख ६८ हजार ग्रस कलेक्सन गरेको छ ।

‘हली’ पनि बक्स अफिसमा फ्लप भएको छ । यो फिल्मले २२ लाख ९६ ग्रस कलेक्सन गरेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०८३, सोमबार  १ : ०४ बजे

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै

रेनशको शतकमा अस्ट्रेलिया बलियो अवस्थामा

काठमाडौं – म्याट रेनशको उत्कृष्ट शतकको मद्दतमा अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको

दसैँ बिदामा अस्थायी इजलासबाट सेवा प्रवाह हुने

पर्सा – नेपालीको महान पर्व वडा दसैँको सार्वजनिक बिदामा उच्च