आइसीएफसी फाइनान्सद्वारा १०.५२ नगद लाभांश प्रस्ताव « Khabarhub

आइसीएफसी फाइनान्सद्वारा १०.५२ नगद लाभांश प्रस्ताव


१६ भदौ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइसीएफसी फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०८२/२०८३ को नाफाबाट आफ्ना शेयरधनीहरूका लागि लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

कम्पनीको भदौ १६ गते बसेको सञ्चालक समितिको ३७२औं बैठकले उक्त लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । 

फाइनान्सले २०८३ आषाढ मसान्तसम्म कायम रहेको चुक्ता पूँजी एक अर्ब अठार करोड चौतीस लाख सत्तरी हजार नौ सय साठ्ठी रुपैयाँमा १०.५२६३ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागिसमेत वितरण गर्ने प्रस्ताव गरेको हो ।

यस प्रस्ताव अनुसार कम्पनीले आफ्ना शेयरधनीहरूलाई कुल बाह्र करोड पैंतालीस लाख पचहत्तर हजार सात सय तीन रुपैयाँ छैसठ्ठी पैसा नगद लाभांशका रूपमा बाँड्नेछ ।

प्रकाशित मिति : १६ भदौ २०८३, मंगलबार  ११ : ५८ बजे

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार