आईओसीद्वारा ३६ जना बक्सिङका रेफ्रि र जजमाथि प्रतिवन्ध « Khabarhub

आईओसीद्वारा ३६ जना बक्सिङका रेफ्रि र जजमाथि प्रतिवन्ध


५ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले रियो ओलम्पिक २०१६ मा बक्सिङका रेफ्रि र जजलाई कारबाही गरेको छ ।

बिहीबार ओलम्पिक कमिटीले ३६ जना रेफ्रि र जजलाई कारबाही गर्दै टोकियो ओलम्पिक २०२० प्रतिवन्ध लगाएको हो ।

अन्तर्राष्ट्रिय बक्सिङ एसोशियसनले (एआईबीए) बाट लाइसेन्स प्राप्त जज र रेफ्रिले रियो ओलम्पिकमा विवादास्पद निर्णय गरेको भन्दै उनीहरुमाथि कारबाही गरिएको हो ।

अब टोकियो ओलम्पिकमा अन्तर्राष्ट्रिय बक्सिङ एसोसियसनले छानेको मध्ये मापदण्ड पुरा गर्ने उत्कृष्ट रेफ्री र निर्णायकहरु मात्र समावेश गरिने जनाईएको छ ।

टोकियो ओलम्पिक २०२० जुलाई २४ मा शुरु भएर अगस्ट ९ मा समापन हुनेछ ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार  ११ : ४० बजे

स्थानीयवासीलाई जलविद्युतको सेयर अंकित मूल्यमै दिन इप्पानको माग

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जलविद्युत आयोजनाबाट

सुस्तामा फेरि पस्यो ठूलो संख्याामा भारतीय फौज, नेपाली भूमिमा बनिरहेको बाँध भत्काइदियो

बुटवल- पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी)

स्रोत नखुलेको भारतीय रकमसहित दुईजना नियन्त्रणमा

वीरगञ्ज– प्रहरीले स्रोत नखुलेको भारतीय रकमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ

गोलबजारमा विध्वंशको यो रूप, कयौँ भवन खण्डहर (तस्बिरहरू)

काठमाडौं– सुनसरी घटनापछि मधेशका विभिन्न जिल्लामा उत्पन्न तनाव साउन १४

सुशासनलाई सुदृढ बनाउन अग्रजको आदर्शलाई आत्मसात् गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ