जेन-जी शहीद सम्झिन गएनन् प्रधानमन्त्री, को को पुगे ? « Khabarhub

जेन-जी शहीद सम्झिन गएनन् प्रधानमन्त्री, को को पुगे ?


२३ भदौ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जी शहीदहरूको सम्झनामा आज देशभर स्मृति दिवस मनाइँदै छ ।

यसै क्रममा नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनमा जेन-जी शहीद कल्याणकारी समाजले स्मृति दिवस कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा प्रधानमन्त्री वालेन्द्र शाह भने अहिलेसम्म पुगेका छैनन् ।

गृहमन्त्री सुधन गुरुङ, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतम, भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल, स्वास्थ्यमन्त्री निशा मेहता, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन, कृषिमन्त्री गीता चौधरी लगायत कार्यक्रममा सहभागी छन् ।

कार्यक्रममा सहभागी सहिद परिवारका सदस्यको आँखा प्रियजनको सम्झनाले रसाइरहेको देखिन्छ । 

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २३ भदौ २०८३, मंगलबार  १ : १७ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली