स्वास्थ्य मन्त्री भानुभक्त ढकालद्वारा पदवाहली « Khabarhub

स्वास्थ्य मन्त्री भानुभक्त ढकालद्वारा पदवाहली


५ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य मन्त्रीको जिम्मेवारी पाएसँगै भानुभक्त ढकालले स्वास्थ्य मन्त्रालय पुगेर पदवाहली गरेका छन् ।

स्वास्थ्य मन्त्रालयमा जिम्मेवारी सम्हालदै मन्त्री ढकालले स्वास्थ्य सेवाका कर्मचारीलाई राजनीतिक पूर्वाग्रह नराखी काम गर्न निर्देशन दिएका छन् ।

मन्त्री ढकालले आफुले पनि राजनीतिक आधारमा कसैलाई काखा र कसैलाई पाखा नगर्ने प्रतिवद्धता व्यक्त गरे । ढकाल यसअघि कानून, न्याय तथा संसदीय मामिला मन्त्री थिए । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार मन्त्रीमण्डल पुनर्गठन गरेकी थिइन् ।

मन्त्री ढकालसँगै नयाँ स्वास्थ्य राज्य मन्त्री नवराज रावतले पनि स्वास्थ्य मन्त्रालयमा आफ्नो पदभार ग्रहण गरेका छन् ।

 

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार  २ : १० बजे

शुक्रबारका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ २६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल भदौ २६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २६ गते शुक्रबार सन् २०२६

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र