जिल्ला न्यायाधीशका लागि ४७ जनाको दरबन्दी थप « Khabarhub

जिल्ला न्यायाधीशका लागि ४७ जनाको दरबन्दी थप


५ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले ४७ जना जिल्ला न्यायाधीशको दरबन्दी थप्ने निर्णय गरेको छ ।

कात्तिक २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले ३ चरणमा गरी ४७ जना जिल्ला न्यायाधीशको दरबन्दी थप्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बठकको निर्णयानुसार चालू आर्थिक वर्ष २०७६/०७७ मा १७ जनाको दरबन्दी थप हुने छ । यस्तै, आर्थिक वर्ष २०७७/०७८ मा १५ र आर्थिक वर्ष २०७८/०७९ मा १५ जना जिल्ला न्यायाधीशको दरबन्दी थप गरिने छ ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार  ६ : २८ बजे

अब निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने, अरु के–के विदा पाउँछन् ?

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको ‘संघीय निजामती सेवा विधेयक,

कांग्रेस देउवा पक्षले थाल्यो वडा अधिवेशन (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहले पनि १५औँ महाधिवेशनको प्रक्रिया

उत्तर कोरियालाई वार्तामा फर्किन राष्ट्रपति लीको आह्वान

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले उत्तर कोरियासँग विश्वास पुनःस्थापित

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

एजेन्सी– स्विट्जरल्यान्डका हिमनदीले यस वर्ष आफ्नो कुल बरफको मात्रा ५.५

प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकै पद हुने, गाउँपालिकादेखि महानगरसम्म तहगत दरबन्दीको प्रस्ताव

काठमाडौं– सङ्घीय निजामती सेवालाई संशोधन र एकीकरण गर्न बनेको विधेयक