शल्यक्रियापछि काममा फर्किइन् दीपाश्री, स्टुडियोको ढोका ढोगेर काम सुरु गरिन् « Khabarhub

शल्यक्रियापछि काममा फर्किइन् दीपाश्री, स्टुडियोको ढोका ढोगेर काम सुरु गरिन्


२६ भदौ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार तथा निर्देशक दीपाश्री निरौला ब्रेन ट्युमरको शल्यक्रिया पश्चात निको भएर काममा फर्किएकी छन् ।

बिमारपछि दीपाश्री फिल्म ‘पाँच पाण्डव’को डबिङमा सहभागी हुँदै कलाकारितामा फर्किएकी हुन् । उनले शुक्रबारबाट डबिङको काम थालेकी छन् ।

निर्देशक वसन्त निरौलाका अनुसार उनी पूर्णरुपमा स्वस्थ्य भएपछि काममा फर्किएकी हुन् ।

दीपाले डबिङ स्टुडियोको ढोका ढोगेर भित्र छिरेकी थिइन् ।

उनी दुई महिना लामो उपचार र आरामपछि काममा फर्किएकी हुन् । असार अन्तिमा साता उनको शल्यक्रिया भएको थियो ।

प्रकाशित मिति : २६ भदौ २०८३, शुक्रबार  १ : ३२ बजे

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ