अनुहार ढाकेर मेट्रोमा घुमिन् सारा अली खान « Khabarhub

अनुहार ढाकेर मेट्रोमा घुमिन् सारा अली खान


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड नायिका सारा अली खानले सुसान्त सिंह राजपूतसँग फिल्म ‘केदारनाथ’ बाट डेब्यु गरेकी थिइन् । यसपछि उनले ब्याक टु ब्याक फिल्म पाएकी छिन् । उनीसँग अहिले कैयन् फिल्म छन् ।

उनी आफ्नो व्यस्त समयलाई पन्छाउँदै यतिबेला आफ्ना साथीहरुसँग न्यूयोर्कमा विदा मनाइरहेकी छिन् । हालै उनले केही तस्वीर सार्वजनिक गरिन् । जुन तस्वीरमा सारा मेट्रोमा देखिन्छिन् ।

साराले सामाजिक सञ्जालमार्फत शेयर गरेको तस्वीरमा उनलाई मेट्रोमा देख्न सकिन्छ । तस्वीरमा उनी दुई व्यक्तिका बीचमा बसेको देख्न सकिन्छ ।

फ्यानले उनका तस्वीर शेयर गर्दै कमेन्ट गरेका छन् । छोटो समयमा नै लाखौँ फ्यान कमाएकी सारा सैफ अली खानकी छोरी हुन् ।

उनलाई अब ‘लभ आजकाल’ को सिक्वेलमा देख्न सकिनेछ । यस्तै सारा ‘कुल्ली नम्बर १’ को रिमेकमा पनि देखिनेछिन् ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  २ : ५३ बजे

एमाले स्याङ्जाले बनायो गैरेको नेतृत्वमा निर्वाचन परिचालन कमिटी

काठमाडौं– नेकपा (एमाले) स्याङ्जाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

मकवानपुरका ग्रामीण क्षेत्रमा चुनावी चहलपहल

बाग्मती– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

शिर उठाउन नसकेका शेरबहादुर !

बीपीले देश दौडाहामा शेरबहादुर देउवालाई सर्वत्र लिएर जान थालेपछि समकालीन

बालेनले गरे पाथिभरा माताको दर्शन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह

प्रतिनिधिसभा निर्वाचन : काभ्रेका ८८ मतदानस्थल संवेदनशील

काभ्रेपलाञ्चोक– जिल्ला प्रहरी कार्यालयले ८८ मतदानस्थल संवेदनशील रहेका तथा तिनमा