म्यारोडोना अर्जेन्टिनी क्लब जिम्नेसियाको मुख्य प्रशिक्षक बन्ने « Khabarhub

म्यारोडोना अर्जेन्टिनी क्लब जिम्नेसियाको मुख्य प्रशिक्षक बन्ने


७ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्जेन्टिनाका लिजेण्ड डिएगो म्यारोडोनाले अर्जेन्टिनी क्लब जिम्नेसियाको मुख्य प्रशिक्षकको रुपमा क्लब फर्कने बताएका छन् ।

क्लब छाडेको दुई दिनपछि ५९ बर्षीय म्यारोडोनाले सामाजिक संजालबाट क्लब फर्कने घोषणा गरेका छन् ।

‘हामीले क्लबमा राजनीतिक एकता हासिल गरेका छौँ,’ सामाजिक संजाल इन्स्टाग्राममा म्यारोडोनाले लेखेका छन्, ‘मलाई आशा छ उनीहरूले मलाई दिएका प्रतिवद्धताहरू पुरा गर्नेछन।’

सन् १९८६ को विश्वकप विजेता म्यारोडोनाले सेप्टम्बरबाट जिम्नेसियाको मुख्य प्रशिक्षकको जिम्मेवारी लिएका थिए । तर, म्यारोडोनाले मंगलबार क्लब छाडेको घोषणा गरेका थिए ।

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार  ७ : ०० बजे

हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु

अल मुकल्ला – यमनमा हुथी मिसाइल र ड्रोन आक्रमणमा बिहीबार

सेनामा भर्ती गराइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

सुदूरपश्चिम – नेपाली सेनामा भर्ती गराइदिने प्रलोभन देखाएर रकम असुली

डेङ्गीविरुद्ध ‘खोज र नष्ट गर’ अभियान

गण्डकी – साउन लागेयता बागलुङमा डेङ्गी सङ्क्रमितको सङ्ख्या २४१ पुगेको

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षकहरूको सरुवा (सूचीसहित)

काठमाडौं – नेपाल सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) का वरिष्ठ

धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने

जनकपुरधाम – धनुषा जिल्लामा खाना पकाउने एलपिजी ग्यासको सम्भावित अभावलाई