अर्थमन्त्री वाग्ले दोहा प्रस्थान « Khabarhub

अर्थमन्त्री वाग्ले दोहा प्रस्थान


१० आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले दोहा प्रस्थान गरेका छन् । एसियाली पूर्वाधार विकास बैंक सञ्चालक समितिको ११ औँ वार्षिक बैठकमा सहभागी हुन वाग्ले दोहा प्रस्थान गरेका हुन् ।

वाग्लेका साथमा अर्थ मन्त्रालयको आर्थिक सम्बन्ध महाशाखा प्रमुख अमृत लम्साल पनि छन् । उक्त बैठकमा मन्त्री वाग्लेले नेपालको पूर्वाधार विकास, जलवायु अनुकूलन, नवीकरणीय ऊर्जा, विपद्पछिको पुनर्निर्माण र आर्थिक वृद्धिका प्राथमिकताबारे छलफल गर्नेछन् ।

दोहामा उनले भारत, बंगलादेश, माल्दिभ्सका समकक्षीहरूसँग द्विपक्षीय वार्ता गर्ने तय भएको छ । उनी असोज १४ गते स्वदेश फर्किने बताइएको छ । 

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  ८ : १२ बजे

त्रिशुलीको कटानले जोखिममा रागिनास

काठमाडौँ । त्रिशुली बाढीको कटानले गोरखाका दुई घर उच्च जोखिममा

एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने

बेइजिङ, १० असोज (रासस/एएफपी)। चीनले अमेरिकाले ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) लाई

अतिकम विकसित राष्ट्रको सूचीबाट स्तरोन्नतिका लागि नेपालले माग्यो थप समय

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुग्दा प्रधानमन्त्री

पूर्वी नेपालतर्फ मौसम सुधार, पश्चिमी क्षेत्रमा आइतबारदेखि

काठमाडौँ । नेपालीको पूर्वी क्षेत्रमा मौसम क्रमशः सुधार हुँदै गए

भारी वर्षापछि लुम्बिनीका मुख्य सात सडक अवरुद्ध

बुटवल । लगातारको वर्षासँगै आएको पहिरो र बाढीका कारण लुम्बिनी