गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सडक ठप्प « Khabarhub

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सडक ठप्प


२३ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


795
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको छ ।

शुक्रबार साँझ धादिङ गजुरी–५ गलौदीमा सडक भासिँएपछि सडक अवरुद्ध भएको हो ।

प्रहरीका अनुसार धादिङ गजुरी गाउँपालिका ५ गलौदी स्थित पृथ्वीलोकमार्गमा त्रिशुली नदीले सडक कट्टान गरी सडक तलबाट भाँसिएर बाटो दुई तर्फी रुपमा अबरुद्ध भएको हो।

अर्को सूचना नआएसम्मका लागि उक्त सडक पूर्ण रुपमा ठप्प भएको हो ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  ५ : ५९ बजे

कात्तिक शुक्ल चतुर्दशीका अवसरमा बौडेश्वर मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौं – कात्तिक शुक्ल चर्तुदशीका अर्थात् बैकुण्ठ चर्तुदशीका अवसरमा काठमाडौँको

नेपालमै विकसित सेल ब्रडकास्ट प्रणालीको प्रारम्भिक परीक्षण सफल

काठमाडौं – विपदको जोखिममा रहेका क्षेत्रका नागरिकलाई मोबाइल फोनमार्फत समयमै

आजका समाचार : भारतमा विभिन्न सम्झौता गरी प्रधानमन्त्री स्वदेश फिर्ता, सर्वोच्चले थप्यो आईजीपी केसीको म्याद र यमनमा साउदी हमला

भैरहवा हवाई रुटलाई द्वितर्फी बनाउन नेपाल-भारत सहमतप्रधानमन्त्री वालेन्द्र शाहको भारत

चिकित्सा शिक्षा सुधारका लागि सरकारको पहल, डा. केसीसँगका सम्झौता कार्यान्वयनमा जोड

काठमाडौं – सरकारले चिकित्सा शिक्षा क्षेत्रको सुधार र विगतमा भएका

प्रधानमन्त्री शाह स्वदेश फिर्ता

काठमाडौँ- भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री वालेन्द्र शाह