झन्डै ५ वर्षपछि दशरथ रंगशाला फर्किदै फुटबल « Khabarhub

झन्डै ५ वर्षपछि दशरथ रंगशाला फर्किदै फुटबल


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) को अभ्यासमा रहेको पुरुष फुटबल टोलीले आज (सोमबार) दशरथ रंगशलामा अभ्यास गर्दैछ ।

झण्डै ५ बर्षभन्दा लामो समय नेपाली फुटबलको मन्दिरका रुपमा रहेको दशरथ रंगशालाबाट टाढिएको फुटबल सोमबार रंगशाला फर्किँदैछ ।

सागको अभ्यासमा रहेको नेपाली यु–२३ टोलीले आज रंगशालामा अभ्यास गर्न लागेपछि रंगशालामा पुन: फुटबल फर्किन लागेको हो ।

सोमबार दिउँसो २ बजेदेखि ३ बजेसम्म दशरथ रंगशालामा नेपाली टोलीले प्रशिक्षण गर्ने तालिका रहेको मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले बताएका छन् ।

मर्मत सम्भारको क्रममा रहेको रंगशालालाई २०७२ सालको विनाशकारी भुकम्पले क्षतिग्रस्त बनाएपछि नेपाली फुटबलरका लागि दशरथ रंगशाला बिरानो बन्दै गएको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  १२ : ०७ बजे

दरबार हत्याकाण्डको २५ वर्ष : नारायणहिटीमा पूर्वराजपरिवारका सदस्यको उपस्थितिमा श्रद्धाञ्जली अर्पण

काठमाडौँ । राजा वीरेन्द्रसहित दिवंगत राजपरिवारका सदस्यको सम्झनामा नारायणहिटी दरबार

कर्णाली सरकारको नीति तथा कार्यक्रम स्वीकृत

सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को

काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका शिक्षामन्त्रीले बनाए आफ्नै नेतृत्वमा समिति

काठमाडौं । काठमाडौं विश्वविद्यालयको १०१औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति

आशिका भन्छिन् : प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छ, सभामुखको मुख न्याउरो हुँदै गयो

काठमाडौँ । सांसद आशिका तामाङले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिप्रति असन्तोष

आयोगलाई पूर्वप्रधानन्यायाधीश र न्यायाधीशले सम्पत्ति विवरण नबुझाउने

काठमाडौं । सम्पत्ति छानबिन आयोगलाई पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूले सम्पत्ति विवरण