कांग्रेसको १५औं महाधिवेशनपछि यस्तो देखियो खुलामञ्चको घाँसे मैदान (तस्बिरहरू) « Khabarhub

कांग्रेसको १५औं महाधिवेशनपछि यस्तो देखियो खुलामञ्चको घाँसे मैदान (तस्बिरहरू)


२६ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आयोजना गरिएको खुलामञ्चको घाँसे मैदान बिग्रिएको छ । 

महाधिवेशनको लागि ३ वटा अस्थायी हल, उद्घाटन शत्रको मन्च, प्रेस सेन्टर लगायतका टेन्ट बनाइएको दुवो मैदान अहिले हिलाम्मे बनेको छ । 

काठमाडौं महानगरले दुवो रोपेर हरियो बनाएको खुलामन्च कांग्रेस महाधिवेशनका कारण पूर्ण रूपमा बिग्रिएको छ ।

तस्बिर : सुर्याम्स उप्रेती/ नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २६ आश्विन २०८३, सोमबार  ६ : १७ बजे

‘विद्युत् व्यापारका लागि भारत भ्रमणमा दीर्घकालीन सम्झौता आवश्यक’

हामीसँग जे छ, जतिवेला छ, त्यसलाई त्यतिवेला नै व्यापार (ट्रेड)

‘भारतसँगको सम्बन्धलाई नयाँ शिराबाट अघि बढाउनुपर्छ’

काठमाडौँ– नेपालबाट भारततर्फ धमाधम उच्चस्तरीय भ्रमणहरु भइरहेका छन् । सोमबार

भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो

काठमाडौं– नेपालको उखु अनुसन्धान तथा विकासलाई सुदृढ बनाउन भारत सरकारले