कांग्रेसमा ३५ वर्षमुनिका केन्द्रीय सदस्य को-को बने ? « Khabarhub

कांग्रेसको १५औँ महाधिवेशन

कांग्रेसमा ३५ वर्षमुनिका केन्द्रीय सदस्य को-को बने ?


२७ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सात प्रदेशबाट ३५ वर्षमुनिका युवा खुला केन्द्रीय सदस्यतर्फ सचिन तिमिल्सेना सबैभन्दा बढी मतसहित पहिलो स्थानमा रहेका छन् ।

मतपरिणामअनुसार तिमिल्सेनाले ३ हजार १५६ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका इन्जिनियर अभिषेक आत्रेयले २ हजार ८१४ र तेस्रो स्थानका सुशील भट्टले २ हजार ७६३ मत प्राप्त गरेका छन् ।

त्यस्तै, डा. आयुस बगालेले २ हजार ५७५, आदर्श मल्लले २ हजार ५६०, इन्जिनियर रोशन बस्नेतले २ हजार २७० र इन्जिनियर शैलेश मिश्रले २ हजार १३२ मत प्राप्त गरेका छन् ।

यसैगरी सौगात थापाले २ हजार १२, उषा सापकोटाले १ हजार ६७०, विजय गुरुङले १ हजार ४६२, मदनराज उपाध्यायले १ हजार ४४६, विनोदराज जोशीले १ हजार ३९६, भुपेन्द्रसिंह थेवेले १ हजार ३८२, श्यामराज ओझाले १ हजार ३६७ र यज्ञशिव राईले १ हजार ३६२ मत प्राप्त गरेका छन् ।

युवा खुला केन्द्रीय सदस्यतर्फको मतपरिणाममा तिमिल्सेना सबैभन्दा अगाडि देखिएका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलबार  ७ : ४९ बजे

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।