गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट « Khabarhub

गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट


२८ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा गृहमन्त्री सुधन गुरुङ र भारतका विदेशमन्त्री डा. एस. जयशंकरबीच विमानस्थलमा आकस्मिक भेट भएको छ ।

भ्रमणबाट फर्कने क्रममा विमानस्थलमा उनीहरूबीच भेट भएको हो ।

भेटका क्रममा के विषयमा कुराकानी भयो भन्नेबारे भने थप विवरण सार्वजनिक भएको छैन ।

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार  ७ : ०९ बजे

उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना

झापा – यहाँ उपभोक्ता हितविपरीत कार्य गर्ने पाँच व्यवसायीलाई रु

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक

बाढीपीडितको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ : ओली

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी

साउदी अरबको आत्मरक्षाको अधिकारलाई पाकिस्तानको पूर्ण समर्थन

इस्लामाबाद – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले साउदी अरबको आत्मरक्षाको वैध