१ लाख ३७ हजार नगदसहित २ जुवाडे पक्राउ « Khabarhub

१ लाख ३७ हजार नगदसहित २ जुवाडे पक्राउ


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पर्सा प्रहरीले १ लाख ३७ हजार रुपैयाँसहित २ जना जुवाडेलाई पक्राउ गरेको छ ।

पर्साको बहादुरमाई नगरपालिका–४ स्थित पोखरीको डिलमा केही व्यक्ति जुवा खेल्मा संलग्न रहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीले २ जना जुवाडेलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुको साथबाट बरामद भएको नगद र तास

पक्राउ पर्नेमा पर्साको बहादुरमाई–९ का ५० वर्षीय बेराहिम मियाँ र वीरगन्ज महानगरपालिका–२६ का ३६ वर्षीय लालबाबु पटेल छन् ।

प्रहरीले उनीहरुको साथबाट ९१ हजार ८ सय ९० नेपाली रुपैयाँ र २८ हजार २ सय भारतीय रुपैयाँ गरी १ लाख ३७ हजार १० रुपैयाँ बरामद गरेको छ ।

प्रहरीले उनीहरुको साथबाट ३ सेट तास र १६ थान कौडा समेत बरामद गरिएको जनाएको छ ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  १० : ४४ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि