स्पेनिस ला लिगा : बार्सिलोनासँग एट्लेटिको मड्रिड पराजित « Khabarhub

स्पेनिस ला लिगा : बार्सिलोनासँग एट्लेटिको मड्रिड पराजित


२३ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ । आज बिहान सम्पन्न खेलमा एट्लेटिको मड्रिडलाई २–१ गोलले हराउँदै बार्सिलोनाले जित निकालेको हो ।

बार्सिलोनाका लागि फर्मीन लोपेजले दुई तथा एट्लेटिकोका लागि जुलियानो सिमओिनीले एक गोल गरेका थिए ।

खेलको दशौँ मिनेटमा एट्लेटिकोका जुलियानोले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर ४५औँ मिनेटमा बार्सिलोनाका लोपेजले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

यस्तै, ६६औँ मिनेटमा लोपेजले व्यक्तिगत दोस्रो गोल गरेसँगै बार्सिलोना २–१ गोलले विजयी भयो ।

यो जितसँगै बार्सिलोना १२ खेलबाट ३३ अंकका साथ तालिकाको शीर्षस्थानमा रहेको छ । पराजित भएको एट्लेटिको मड्रिड २८ अंकसहित तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८३, सोमबार  ६ : ३८ बजे

अन्तर्राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा नेपाललाई स्वर्ण पदक

काठमाडौँ– नेपाली विद्यार्थीले पाँचौँ अन्तर्राष्ट्रिय ओलम्पियाड अन एस्ट्रोनोमी एन्ड एस्ट्रोफिजिक्स–

स्पेनिस ला लिगा : बार्सिलोनासँग एट्लेटिको मड्रिड पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ ।

तनहुँमा पशुपन्छीको बीमा बढ्दो

तनहुँ– तनहुँमा पशुधनको जोखिम न्यूनीकरण तथा पशुपालक किसानलाई सम्भावित आर्थिक

आजदेखि कोप–३१ सुरु, वास्तविकता देखाउँदै नेपालले खोज्ने छ जलवायु न्याय

काठमाडौँ- गत भदौ १० मा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले

यमपञ्चक अन्तर्गत आज गाईपूजा गरिँदै

काठमाडौँ– यमपञ्चक अन्तर्गत आज गाईको पूजा गरी मीठा परिकार खान