टस जितेको कर्णालीले लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै « Khabarhub

टस जितेको कर्णालीले लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै


२६ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको दोस्रो खेलमा लुम्बिनी लायन्सविरुद्ध कर्णाली याक्सले टस जितेको छ । कर्णालीका कप्तान डेभिड मिलरले टस जित्दै पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् ।

नियमित कप्तान सोमपाल कामीको स्थानमा मिलरलाई कर्णालीको कप्तानी दिइएको हो ।

५ खेलबाट ७ अंकका साथ लुम्बिनी लिगको तेस्रो स्थानमा रहेको छ भने समान खेलबाट ४ अंकका साथ कर्णाली पुछारबाट दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८३, बिहिबार  ५ : १६ बजे

डिजिटल रूपान्तरणमा नेपाल र इस्टोनियाबीच सहकार्य विस्तार गर्ने विषयमा छलफल

काठमाडौँ- सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र इस्टोनिया गणतन्त्रकी

हिमाली संरक्षणका लागि जलवायु वित्त जुटाउन मन्त्री चौधरीको आह्वान

अन्ताल्या (टर्किए)- कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनका

टस जितेको कर्णालीले लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको दोस्रो खेलमा लुम्बिनी

जलवायु कार्यको केन्द्रमा हिमाली मुद्दा राख्न परराष्ट्रमन्त्री खनालको आग्रह

अन्ताल्या (टर्किए)- परराष्ट्रमन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा बढ्दो जलवायु सङ्कटको

भीमफेदी इभी दुर्घटनामा एकै परिवारका छसहित १४ जनाको मृत्यु

हेटौँडा- मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा आज बिहान विद्युतीय माइक्रोबस दुर्घटना