अस्ताउँदो सूर्यलाई अर्घ दिन सलहेश पोखरीमा छठको तयारी (तस्बिरहरू) « Khabarhub

अस्ताउँदो सूर्यलाई अर्घ दिन सलहेश पोखरीमा छठको तयारी (तस्बिरहरू)


२९ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– महापर्व छठको आज तेस्रो दिन। आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइने भएकाले सिरहाका विभिन्न पोखरी, तलाउ तथा नदी किनारमा बिहानैदेखि चहलपहल बढेको छ।

छठ पर्वका लागि जिल्लाका विभिन्न जलाशय तथा घाटहरूमा सरसफाइ, सजावट र व्यवस्थापनका काम भइरहेका छन्। यसै क्रममा सिरहा सदरमुकामस्थित ऐतिहासिक सलहेश पोखरीलाई पनि झिलिमिली बत्ती तथा विभिन्न सजावटका सामग्रीले सिँगार्ने काम भइरहेको छ।

छठ पर्वलाई लक्षित गरी पोखरी परिसरमा व्रतालु तथा श्रद्धालु भक्तजनलाई पूजा गर्न सहज हुने गरी तयारीलाई तीव्रता दिइएको छ। 

तस्बिर : सुरेन्द्र कमती / नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २९ कार्तिक २०८३, आइतबार  २ : १४ बजे

छठ पूजामा सहभागी भए सभामुख अर्याल

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्याल छठ पर्वको अवसरमा वीरगञ्जस्थित ऐतिहासिक

काठमाडौँ महानगरद्वारा ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा भिडियो प्रतियोगिता

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा भिडियो (श्रव्यदृश्य) प्रतियोगिता

एपीईसी सीईओ सम्मेलनमा १२ अर्थतन्त्रका शीर्ष नेताहरू सहभागी हुने

बेइजिङ- एसिया–प्रशान्त आर्थिक सहयोग (एपीईसी) का १२ सदस्य अर्थतन्त्रका शीर्ष

आईजीपी हटाउने विषयमा पार्टीले सरकारलाई कुनै निर्देशन दिएको छैन : प्रवक्ता खरेल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले सरकार सञ्चालनका क्रममा

कोप–३१ मा सहभागी भई अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता

काठमाडौँ– टर्कीमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको