आजपनि घट्यो सुनचाँदीको मूल्य, कति पुग्यो ? « Khabarhub

आजपनि घट्यो सुनचाँदीको मूल्य, कति पुग्यो ?


१ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली बजारमा लगातार आजपनि सुन–चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक हजार ९ सय रुपैयाँ घटेको हो ।

योसँगै आज सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार दुई सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ६९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।  

त्यस्तै चाँदीको मूल्य आज तोलामा ३० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ५२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ३ हजार ४९० रुपैयाँ कायम भएको छ ।  

प्रकाशित मिति : १ मंसिर २०८३, मंगलबार  १२ : ०८ बजे

सर्वोच्चका प्रधानन्यायाधीश शर्मा र न्यायाधीश फुँयाल इजलासमा फर्किए

काठमाडौँ –  इनम सापकोटाको ह्वाट्सएप सन्देश सार्वजनिक भएपछि केही समय इजलासमा

राष्ट्रिय कर दिवसको अवसरमा १९ व्यक्ति तथा कम्पनी सम्मानित

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा धेरै कर तिर्ने कम्पनी

चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व

घोराही– दाङको कोइलाबास भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन

आजपनि घट्यो सुनचाँदीको मूल्य, कति पुग्यो ?

काठमाडौं– नेपाली बजारमा लगातार आजपनि सुन–चाँदीको मूल्य घटेको छ ।

एसिया कप राइजिङ स्टार्स खेल्न नेपाली टोली कतार प्रस्थान

काठमाडौँ– एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स प्रतियोगितामा सहभागी हुन