‘बल्छी धुर्बे’ नामक फिल्म बन्ने « Khabarhub

‘बल्छी धुर्बे’ नामक फिल्म बन्ने


१२ मंसिर २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

‘बल्छी धुर्बे’ नामक फिल्म बन्ने भएको छ । हास्यश्रृङ्खला ‘मेरी बास्सै’ मा मरिचमान श्रेष्ठले ‘बल्छी धुर्बे’ को चरित्र निर्वाह गर्ने कारणले यो नाम चर्चित छ ।

लुम्बिनी मुभी मेकरले निर्माण गर्न लागेको यो फिल्मको राजधानीमा शुभमुहूर्त पनि गरिएको छ ।

निर्माण टिमका अनुसार फिल्ममा आश्मा तिवारी, प्रेरण बोहरा, दीपक घिमिरे, अर्चना सुवेदी, सुरेन्द्र बराल लगायतका कलाकारले अभिनय गर्नेछन् ।

फिल्मलाई केदार मल्लले निर्देशन गर्नेछन् भने दिलिप कहरले खिच्नेछन् ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहिबार  १२ : ३१ बजे

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित

लोकेशको विष्फोटक ब्याटिङमा विराटनगरले कर्णालीलाई दियो १ सय ८७ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

अफगानिस्तानमा मानव तस्करीको प्रयासबाट १२७ जनाको उद्धार

एजेन्सी– अफगानिस्तानको पश्चिमी निमरोज प्रान्तमा प्रहरीले मानव तस्करीको प्रयासबाट १२७

विराटनगरका रसेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

विराटनगरले गुमायो पाचौँ विकेट, म्याथ्युज आउट

नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स र