साग पुरुष फुटबल सोमबारदेखि, नेपालको पहिलो खेल भुटानसँग « Khabarhub

साग पुरुष फुटबल सोमबारदेखि, नेपालको पहिलो खेल भुटानसँग


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारत र पाकिस्तान नखेल्ने भएपछि १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तगर्त पुरुष फुटबलमा पाँच राष्ट्रले प्रतिस्पर्धा गर्ने भएका छन् ।

सागमा ५ देशमात्रै हुनेभएपछि राउन्ड रोविनका आधारमा फुटबल खेलाइने भएको छ ।

प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । आयोजक नेपालले पहिलो खेल मंगलबार १७ गते भुटानसँग खेल्दै १३ औं संस्करणको यात्रा थाल्नेछ ।
१८ गते श्रीलंकासँग खेल्ने नेपालले २० गते माल्दिभ्ससँग तथा २२ गते अन्तिम खेल बंगलादेशसँग खेल्नेछ ।

सबै खेल त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा संचालन हुनेछन् । सागका लागि नेपाली यु–२३ टोली अन्तिम तयारी गरीरहेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ४ : ४० बजे

एमाले महाधिवेशनः प्रतिनिधि विवाद टुङ्गियो

काठमाडौं – नेकपा (एमाले)को आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि

राजधानीको यातायात सुधारका लागि आचार्यका १२ सुझाव

काठमाडाैं । देशकै राजधानी तथा अधिकाशं अग्रणी निकाय अवस्थित काठमाडौं

जिल्ला न्यायाधीशको लिखित परीक्षामा २७ जना उत्तीर्ण

काठमाडौं- नेपाल सरकारका७ जना उपसचिवसहित ५६ जना अधिकृत स्तरका कर्मचारीको

नेकपाले ५ पुसमा भृकुटीमण्डपमा एकता सन्देश सभा गर्ने

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीले आगामी पुस ५ गते भृकुटीमण्डपमा

राजेन्द्र पौडेल नेपाल सरकारको सचिवमा बढुवा

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तासमेत रहेका सहसचिव राजेन्द्र पौडेल सचिव