आर्दश गाउँपालिका-२ मा नेकपाको जीत « Khabarhub

आर्दश गाउँपालिका-२ मा नेकपाको जीत


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी- डोटी आर्दश गाउँपालिका-२ मा नेकपाले जितेको छ । आर्दश गाउँपालिका-२ मा झिनो मतले कांग्रेस पराजित भएको छ ।

आर्दश गाउँपालिका-२ कालिकास्थानमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार राबहादुर बोहरा विजयी भएका छन् । उनी ६ सय ६५ मतसहित विजयी भएका हुन् ।

बोहराका प्रतिस्पर्धी नेपाली कांग्रेसका महादेब साउदले ६ सय ५६ मत ल्याएका थिए । यस्तै, राप्रपाका कासीराम ओझाले १४ मत र स्वतन्त्र उम्मेदवार भूमिसिंह खड्काले एक सय ९१ मत प्राप्त गरेका छन् ।

निर्वाचनमा ६० मत बदर भएको थियो।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ५ : ५५ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,