धरान उपमहानगरपालिका मतगणना अपडेट– कांग्रेस उम्मेदवारको अग्रता | Khabarhub Khabarhub

धरान उपमहानगरपालिका मतगणना अपडेट– कांग्रेस उम्मेदवारको अग्रता


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता बनाएका छन् ।

शनिवार सम्मपन्न उपनिर्वाचनको जारी मतगणनामा कांग्रेस उम्मेदवार तिलक राईले अग्रता बनाएका हुन् । उनले ६ हजार ८ सय ५७ मत पाउँदा नेकपाका उम्मेदवार प्रकाश राईले ६ हजार ४ सय २३ मत पाएका छन् ।

यसअघि धरान उपमहानगरपालिकामा तत्कालिन नेकपा एमालेका तारा राई विजयी भएका थिए । उनको मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  २ : ३३ बजे

चीनको रेलसेवामा यात्रुको उल्लेखनीय वृद्धि

बेइजिङ – चीनमा सन् २०२५ को यात्रा अवधिमा जुलाई १

चन्द्र नहरमा डुबेर एकको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आज साँझ

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै पहिलो

कैलाली – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न