साराको फिल्म ‘सुश्री सम्पत्ति’ युट्यब रिलिज « Khabarhub

साराको फिल्म ‘सुश्री सम्पत्ति’ युट्यब रिलिज


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सारा सिर्पाली, सलोन बस्नेत र विनोद न्यौपानेको शीर्ष भूमिका रहेको फिल्म ‘सुश्री सम्पत्ति’ युट्युबमा रिलिज भएको छ । यो फिल्मलाई सुब्रतराज आचार्यले निर्देशन गरेका हुन् ।

हलमा रिलिज हुँदा फिल्मले दर्शकको साथ पाउन सकेको थिएन । कथा कमजोर हुँदा फिल्मलाई दर्शकले रुचाएका थिएनन् ।

यद्यपि नेपाली फिल्मले युट्युबमा भने राम्रै भ्यूज पाउने गरेका छन् ।

अभिमन्यु निरवी र जय शर्माको स्किृप्ट रहेको यो फिल्मलाई विज्ञान राई, नुनाम सुब्बा र रोमन शिलाकारले निर्माण गरेका हुन् ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  ३ : ०२ बजे

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति