यस्तो छ ‘झिंगे दाउ’ मा आँचलको लूक « Khabarhub

यस्तो छ ‘झिंगे दाउ’ मा आँचलको लूक


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘झिंगे दाउ’ बाट आँचलको लुक सार्वजनिक गरिएको छ । तस्वीरमा आँचललाई फरक लूकमा देख्न सकिन्छ ।

ज्ञानेन्द्र देउजाले निर्देशन गरेको यो फिल्ममा आँचल शर्मालाई फरक लूकमा प्रस्तुत गरिएको हो । फिल्मको छायांकन खोटाङको हलेसीमा भएको थियो । फिल्मको केही दृश्यको शूटिङ भकुण्डे बेसीमा खिचिएको छ ।

सार्वजनिक भएका तस्वीरमा आँचललाई बिल्कुलै फरक भूमिकामा देख्न सकिन्छ । प्रायः आँचललाई शहरीया युवतीको भूमिकामा देख्ने गरिन्थ्यो ।

डोको र हँसिया बोकेकी विवाहित महिलाको भूमिकामा आँचललाई देख्न सकिन्छ । फिल्ममा उनको जोडी मुकुन भुसालसँग जोडिएको छ ।

यस्तै फिल्ममा केकी अधिकारीको पनि शीर्ष भूमिका रहनेछ भने उनी पनि गाँउले महिलाको भूमिकामै देखिनेछिन् ।

फिल्मलाई निर्देशक देउजाले निर्माण गरेका हुन् भने प्रदीप भारद्वाजले कथा लेखेका हुन् । एक जुवाखालमा हुने घटनापछि घटित हुने कथानकलाई फिल्ममा देख्न सकिनेछ ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  ४ : ५० बजे

आईपीएल : प्रभसिमरन सिंहले पूरा गरे अर्धशतक

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार पञ्जाब किंग्स

जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ : मुख्यमन्त्री बानियाँ

मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुलुकको सङ्घीय संरचनालाई

बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले बुधबार साँझदेखि देशका

अब काठमाडौंमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने

काठमाडौं – जिल्ला प्रशासन कार्यालयले अब काठमाडौँमा पनि हुलाकमार्फत राहदानी

संसद् छलेर नभई सहकार्यबाट अघि बढ्न प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीको सुझाव

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले सरकारले