सरुको गोलमा नेपाली महिला टोली विजयी | Khabarhub Khabarhub

सरुको गोलमा नेपाली महिला टोली विजयी


१७ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत महिला फुटबलमा नेपाली टोलीले सुखद् शुरुवात गरेको छ ।

पोखरा रंगशालामा भएको श्रीलंकाविरुद्धको खेलमा नेपाली महिला टोलीले १–० गोल अन्तरको साँघुरो जित हात पारेको हो ।

नेपालका लागि सरु लिम्बुले गोल गरिन् । उनले खेलको ८६ औं मिनेटमा गोल गर्दै टिमलाई जित दिलाएकी हुन् ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  १२ : १४ बजे

झापाका सुधार केन्द्रमा आठ सयभन्दा बढी युवा

झापा–  लागूऔषधको दुर्व्यसनमा फसेका आठ सय ४५ युवा झापाका विभिन्न

जापानको निर्यात संकट गहिरिँदै, गाडी आपूर्ति २८ प्रतिशत घट्यो

टोकियो– जापानको वित्त मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार, जुलाई

युक्रेनको रक्षा गर्न अमेरिकी सेना नपठाउने

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार युक्रेनलाई रुसबाट जोगाउन अमेरिकी

टप एण्ड टी–२० सिरिज : मेलबर्न रेनेगेड्स विरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै

काठमाडौँ, ४ भदौ : अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड

पाकिस्तानको संसदीय प्रतिनिधिमण्डलसँग सभामुखको शिष्टाचार भेट

काठमाडौं– सभामुख देवराज घिमिरेले बुधबार सिंहदरबारमा पाकिस्तानको संसदीय प्रतिनिधि मण्डलसँग