करातेमा नेपालले जित्यो १० स्वर्ण « Khabarhub

करातेमा नेपालले जित्यो १० स्वर्ण


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले करातेतर्फ १० स्वर्ण जितेको छ ।

बुधबार बिहान भएको महिला ६८ केजीमाथिको तौल समूहमा करातेकी अनुपमा मगरले पाकिस्तानकी फाइटरलाई पराजित गर्दै स्वर्ण हात पारिन् । मंगलबार बेलुकासम्म करातेबाट ९ स्वर्ण प्राप्त भएको थियो भने अनुपमाले स्वर्ण जितेसँग नेपालको जम्मा स्वर्ण संख्या २५ पुगेको छ ।

अनुपमाले फाइनल राउण्डमा पाकिस्तानी खेलाडीलाई ६–४ ले पराजित गरेकी थिइन् ।

स्वर्ण विजेता खेलाडीको नामावली

काता (महिला) – सरु कार्की, संगिता मगर, निर्मला तामाङ
काता (पुरुष)– मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर
पुरुष सिंगल्स काता – काजी क्षेष्ठ
८४ किलोमाथि– विप्लवलाल श्रेष्ठ
५० किलो– लक्ष्मण तामाङ
५० किलोमुनि (महिला)– अनु अधिकारी
४५ किलोमुनि (महिला) – कुसुम श्रेष्ठ
६७ केजी तौल समूह मुनि – नविन रसाइली
६८ केजी तौल समूह मुनि – सुनिता महर्जन
६८ केजी तौलमाथि – अनुपमा मगर

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  ११ : ४० बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका