साइकिलिङमा दुई स्वर्ण, नेपालको स्वर्ण संख्या २७ पुग्यो « Khabarhub

साइकिलिङमा दुई स्वर्ण, नेपालको स्वर्ण संख्या २७ पुग्यो


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद साग (साग) अन्तरगत साइकिलिङमा नेपालले दुई स्वर्ण जितेको छ ।

बुधबार भएको साइकिलिङको डाउन हिलमा पुरुषतर्फ राजेश मगर र महिला तर्फ निश्मा श्रेष्ठले जितेका हुन् ।

गोकर्णमा भइरहेको साइकिलिङमा नेपालले २ स्वर्णजितेसँगै नेपालको स्वर्णको संख्या २७ पुगेको छ ।

डाउनहिलमा रजत र काइस पनि नेपालले नै जितेको छ । जसमा पुरुष तर्फ रजत निर्भ श्रेष्ठले जितेका छने भने कास्य प्रजित थापाले जितेका छन् ।

यस्तै, महिलातर्फको डाउनहिलमा रजत जमुना थापाले जितेकी छन् । कास्य यशोधराले जितेकी छन् ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  १२ : २९ बजे

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार