उसुमा नेपालकी नीमा घर्तिमगरले जितिन् अर्को स्वर्ण, स्वर्णको संख्या ३० पुग्यो « Khabarhub

उसुमा नेपालकी नीमा घर्तिमगरले जितिन् अर्को स्वर्ण, स्वर्णको संख्या ३० पुग्यो


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं — १३ औं साग अन्तर्गत उसुतर्फ थाउलुको नानछ्वन अलराउण्डमा नेपालकी नीमा घर्तिमगरले स्वर्ण जितेकी छिन् ।

उनले १८.९१ अंक प्राप्त गर्दै स्वर्ण पदक जितेकी हुन् ।  यससँगै नेपाले जारी सागमा स्वर्णको संख्या ३० पुर्‍याएको छ । सन् २०१६ मा भारतमा भएको सागमा पनि निमाले स्वर्ण जितेकी थिइन् ।

उनी उसुमा दुईवटा स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी भएकी छिन् ।

यस स्पर्धामा बंगलादेशकी मोर्जीना अख्तर दोस्रो र श्रीलंकाकी सन्जु कमारी तेस्रो भइन् ।

यस्तो छ पदक तालिका

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  १० : ५० बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका