साइक्लिङमा जितेसँगै नेपालको स्वर्ण पुग्यो ३१ « Khabarhub

साइक्लिङमा जितेसँगै नेपालको स्वर्ण पुग्यो ३१


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं— १३ औं सागको क्रश कन्ट्री साइक्लिङमा नेपालकी लक्ष्मी मगरले स्वर्ण जितेकी छिन् ।

यस स्पर्धामा नेपालकै उषा खनालले रजत प्राप्त गरेकी छिन् । यस्तै भारतकी प्रनिता प्रफुलले कास्य पदक जितेकी छिन् ।

४ किमीको ४ ल्याप पुरा गर्नुपर्ने यस स्पर्धा मगरले १ घण्टा २० मिनेट २० सेकेण्डमा पुरा गरेकी थिइन् । यससँगै नेपालले जारी सागमा ३१ स्वर्ण जितेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  १ : ३१ बजे

गगनलाई इतरको सन्देश, ‘विशेष महाधिवेशन अवैधानिक, देउवाको नेतृत्वमा १५औँ महाधिवेशनमा जाँदैछौँ’

काठमाडौं- करिब साढे पाँच महिने विदेश बसाइपछि नेपाल फर्किएको भोलिपल्टै

वाणिज्य बैंकहरूको खुद नाफा ३२.२७ प्रतिशतले बढ्यो, एनआईसी सुधारोन्मुख, प्रभु घाटामा

काठमाडौं– नेपालका वाणिज्य बैंकहरूले गत आर्थिक वर्ष ०८२/८३ को असार

बललिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन

काठमाडौं– बलिउड अभिनेत्री पूजा चोपडाले आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा विशेष

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

बागमती– हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका-१८ स्थित गोरक्षतालको प्रवर्द्धन

मानव अधिकार आयोगमा लघुवित्त पीडित : संस्थाले दिएको खानाको भर, माग पूरा नहुन्जेल धर्ना बस्ने 

काठमाडौं– सर्लाही, धनुषासहित मधेशका जिल्लाबाट २३ दिन पैदलयात्रा गरेर काठमाडौं