सीके राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश « Khabarhub

सीके राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश


२३ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वतन्त्र मधेस गठवन्धनका संयोजक सीके राउतलाई थुनामुक्त गर्न सर्वोच्च अदालत आदेश जारी गरेको छ ।

जिल्ला अदालत रौतहटको आदेश उल्टाउँदै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा र न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलाशले राउतलाई थुनामुक्त गर्न बिहीवार आदेश जारी गरेको हो ।

जिल्ला अदालत रौतहले गत मंसिर २० गते राउतलाई राज्य विरुद्धको सांगठनिक अपराधअन्तर्गतको मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउन आदेश जारी गरेको थियो ।

राउत पक्षधरले अदालती बन्दोबस्तीको १७ नम्बर महलअन्तर्गत जिल्लाको आदेशविरुद्ध गत १५ गते सर्वोच्च अदालतमा निवेदन दायर गरेका थिए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार  ३ : ०५ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य : रुट परमिटमा पनि कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई

बाढी पीडितको बिलौना: “दिनभर हिलो पन्छाउँछौँ, राति सुत्न घर छैन”

म्याग्दी – बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापा लत्ताकपडा, भाँडाकुँडा र

कालीगण्डकी करिडोर सञ्चालन

गुल्मी – वर्षाका कारण अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ

शुभमन गिलको कीर्तिमानी दोहोरो शतक, वेस्ट इन्डिजमाथि भारतको शानदार जित

काठमाडाैँ – कप्तान शुभमन गिलको कीर्तिमानी दोहोरो शतकको मद्दतले भारतले