ट्रकको ठक्करबाट मोटरसाइकल चालक गम्भीर « Khabarhub

ट्रकको ठक्करबाट मोटरसाइकल चालक गम्भीर


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे–काभ्रेमा ट्रकले मोटरसाइकललाई ठक्कर दिएको छ ।

बा ९८ प ३३०७ नम्बरको मोटरसाइकललाई ना ५ ख ७७९४ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

घुम्ति सडकमा अर्को गाडीलाई ओभरट्याक गर्ने क्रममा वितरित दिशा तिरबाट गइरहेको मोटरसाइकललाई ट्रकले ठक्कर दिएको छ ।

ट्रकको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकलाई धुलिखेल हस्पिटलमा लगिएको छ । उनको परिचय खुलेको छैन ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ३ : ४२ बजे

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ