लागू औषध बनाउने रसायनसहित काठमाडौंबाट चिनियाँ नागरिक पक्राउ « Khabarhub

लागू औषध बनाउने रसायनसहित काठमाडौंबाट चिनियाँ नागरिक पक्राउ


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लागू औषध बनाउन प्रयोग हुने रसायन इफेड्रिनसहित १ चिनियाँ नागरिक पक्राउ परेका छन् ।

प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोको टोलीले काठमाडौंबाट जहाजमार्फत (कार्गोका रुपमा) पठाउन न्युजिल्याण्ड पठाउन लागिएको ४ किलो २ सय ग्राम इफेड्रिनसहित चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ई ७३९०५८३७ नम्बरको राहदानी वाहक ३१ वर्षी झ्याङ चाउ छन् ।

उनले चीनबाट नेपाल पु¥याएको उक्त रसायनको चीनमा नेपाली मूल्य २ लाख २५ हजार पर्ने जनाइएको छ । न्युजिल्याण्डमा भने उक्त रसायन नेपाली मूल्य ५० लाखसम्ममा बिक्री हुने गरेको लागू औषध नियन्त्रण ब्यूरोले जनाएको छ ।

पक्राउ परेका चिनियाँविरुद्ध लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको ब्यूरोले जानकारी दिएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ५ : १३ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर