सुत्केरीको मृत्यु पछि नोबल अस्पतालमा तनाव « Khabarhub

सुत्केरीको मृत्यु पछि नोबल अस्पतालमा तनाव


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– सुत्केरी गराउन आएकी महिलाको मृत्यु भएपछि विराटनगरको नोबल अस्पतालमा तनावको स्थित सिर्जना भएको छ ।

सुत्केरी गराउन आएकी जानुका श्रेष्ठको मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालमै नाराबाजी गरेका हुन् ।

अस्पतालको लापरबाहीले श्रेष्ठको मृत्यु भएको भन्दै आफन्तहरुले अस्पतालको विरोध प्रदर्शन समेत गरेका छन् । मृतकका आफन्तले शब लिन समेत मानेका छैनन् ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ५ : ३५ बजे

रास्वपा निर्वाचन : कोशीमा निशालाई सर्वाधिक मत, विश्वराज दोस्रो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

रास्वपाको केन्द्रिय सदस्यमा कर्णालीबाट तासी शेर्पा, सीतावादी र विनिता विजयी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदको निर्वाचनमा

रास्वपाको केन्द्रीय सदस्यमा स्वर्णिमलाई सर्वाधिक मत

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदको

पासपोर्ट छुटाइदिने भन्दै ६ लाखको बार्गेनिङ, दुई युवा पक्राउ

काठमाडौं – भारतबाट युरोपेली मुलुकहरूको भिसा लगाएर नेपाली नागरिकका पासपोर्ट

फेवातालका जलपर्यटन व्यवसायमा प्रशासनको कडाइ

कास्की – पोखरास्थित पर्यटकको प्रमुख आकर्षक गन्तव्यका रूपमा रहेको फेवातालमा