कप्तान निरु थापा र मनमायाले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास « Khabarhub

कप्तान निरु थापा र मनमायाले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमका कप्तान निरु थापा र मनमाया लिम्बुले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेकी छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को महिला फुटबलमा नेपाललाई रजत दिलाएसँगै निरु र मनमायाले सन्यास घोषणा गरेकी हुन् ।

साग अन्तर्गत पोखरा रंगशालामा सोमबार भएको फाइनलमा नेपाल भारतसँग २–० गोलले ले पराजित भएको थियो । यस्तै, आज महिला टोलीका मुख्य प्रशिक्षक हरि खड्काले प्रशिक्षकबाट राजीनामा दिएका छन् ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ४ : ४९ बजे

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट