ज्ञानेन्द्र मल्ललाई कारबाही, ४ खेलमा प्रतिबन्ध « Khabarhub

ज्ञानेन्द्र मल्ललाई कारबाही, ४ खेलमा प्रतिबन्ध


२३ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माघ अन्तिम सातामा सुरु भएर फागुन पहिलो साता धनगढीमा सम्पन्न भएको धनगढी प्रिमियर लिग (डीपीएल) मा दोस्रो क्वालिफाएर खेल छाडेको काठमाडौं किङ्सका कप्तान ज्ञानेन्द्र मल्ल कारबाहीमा परेका छन् ।

राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ललाई डीपीएलको प्राविधिक समितीले चार खेलमा प्रतिबन्ध लगाएको हो । काठमाडौं गोल्डेन्सले आफ्ना विदेशी खेलाडी अंकित डबासलाई कारबाही गरेको भन्दै महेन्द्रनगर युनाइटेडविरुद्धको दोस्रो क्वालिफायर्स बहिस्कार गरेको थियो । कारबाहीमा परको ज्ञानेन्द्रले घरेलु प्रतियोगितामा चार खेलमा खेल्न पाउने छैनन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार  ९ : ०४ बजे

तीन चार जना पत्रकारलाई गृहमन्त्री गुरुङको चेतावनी- पार्टीसँगै तपाईँहरू पनि सुध्रिनुस्

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले तीन-चार जना पत्रकारलाई सुध्रिन चेतावनी दिएका

कांग्रेसको तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि परिमार्जन

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि

जेन-जी शहीदका आमालाई खगेन्द्रले भने- तिम्रो छोरो ढल्यो, यो देश उठ्यो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले जेन-जी आन्दोलनका क्रममा ज्यान

भाद्र २३ र २४ गते यो देशमा जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस्: सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सडकबाट नवयुवाले सोधेका

पहिरोमा परी एक विद्यार्थीको मृत्यु

तुलसीपुर– राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीमा पहिरोमा परी दाङका