गृहमन्त्री बादल र सीके राउतबीच ११ बुँदे सम्झौता, पृथकतावाद छाड्ने प्रतिवद्धता « Khabarhub

गृहमन्त्री बादल र सीके राउतबीच ११ बुँदे सम्झौता, पृथकतावाद छाड्ने प्रतिवद्धता


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र स्वतन्त्र मधेस गठवन्धनका संयोजक सीके राउतबीच ११ बुँदे सहमति भएको छ ।

गृहमन्त्रीसँगको सहमतिमा राउतले पृथकतावाद छाडेर अखण्डता कायम गर्न सम्झौता कायम गर्न प्रतिवद्धता व्यक्त गरेका छन् ।

गृहमन्त्री बादलसँगको सम्झौतामा राउतले नेपालको सार्वभौमिकता, नेपाली नागरिकता मान्ने प्रतिवद्धता व्यक्त गरेका जनाइएको छ ।

गृहमन्त्री बादल र राउतबीच भएको ११ बुँदे सम्झौता सत्तारुढ नेकपाको सचिवालय बैठकमा समेत पेश गरिएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  १ : २५ बजे

राष्ट्रिय सेवा दललाई नयाँ मोडालिटीमा लैजान कानुन बन्दै : मन्त्री गौतम

काठमाडौं– कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले वर्तमान संविधान

नेपाल ई-प्रमाणीकरण प्रणाली सुरु

काठमाडौं– कन्सुलर प्रमाणीकरण सेवालाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ सरकारले नेपाल

निर्वाचन आयोगको निर्णयमा प्रश्न उठाउँदै सर्वोच्चले खोल्यो कांग्रेसको मुद्दामा पुनरावलोकनको ढोका

काठमाडौं- सर्वोच्च अदालतले निर्वाचन आयोगले नेपाली कांग्रेसको विवरण अद्यावधिकसम्बन्धी गरेको

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

एजेन्सी– उत्तर कोरियाले बिहीबार जापान सागरतर्फ कम्तीमा एउटा अज्ञात क्षेप्यास्त्र

‘घाइते जेन-जी नेपाल’को कार्यालय उद्घाटन (तस्बिरहरू)

काठमाडौं– बबरमहलमा ‘घाइते जेन–जी नेपाल’को कार्यालय उद्घाटन गरिएको छ ।