प्रमाणपत्रमा नाम बिगारेको भन्दै सागमा खटिएका स्वयंसेवकको विरोध प्रदर्शन « Khabarhub

प्रमाणपत्रमा नाम बिगारेको भन्दै सागमा खटिएका स्वयंसेवकको विरोध प्रदर्शन


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा खटिएका स्वय सेवकहरुले दशरथ रंगशालामा प्रदर्शन गरेका छन् ।

साग खेलकुदमा खटिएका स्वयं सेवकलाई राष्ट्रिय खेलकुद परिषद्(राखेप) ले प्रमाण पत्र वितरण गर्न बुधबार विहान आयोजना गरेको कार्यक्रममा उनीहरुले नारावाजी र प्रदर्शन गरेका हुन् ।

सागको भोलेन्टियरमा खटिएकाहरुलाई जथाभावी रुपमा प्रमाणपत्र वितरण गरेको, प्रमाणपत्र हस्तलिखित भएको र प्रमाणपत्रहरुमा नामसमेत विगारेको भन्दै उनीहरुले राखेप विरुद्ध नाराबाजी गरेका हुन् ।

स्वयंसेवकहरुले डिजिटल प्रमाणपत्रको माग‍ गरेका छन् । साग खेलकुदका क्रममा ५ सय स्वयं सेवक खटाइएको थियो ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  १० : ५९ बजे

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले

सिद्धबाबा सडकखण्डमा कारबामाथि बजारियो ढुंगा, दुई जना घाइते

काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा माथिबाट खसेको

क्रिकेटर रोहित पौडेलविरुद्ध आईसीसीको कारबाही

काठमाडौँ । एसीसी पुरुष प्रिमियर कपको फाइनलमा आचारसंहिता उल्लंघन गरेको

उच्च मनोबलसहित महाधिवेशन प्रक्रियामा सरिक हुन गगन थापाको अपिल

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वडा अधिवेशनमा उत्साहजनक