नेकपाले प्रदेश २ मा आमसभा गर्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने « Khabarhub

नेकपाले प्रदेश २ मा आमसभा गर्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने


२५ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को २ नम्बरले आज (शनिबार) प्रदेशस्तरीय आमसभा गर्दैछ ।

रौतहटको गरुडामा हुने आम सभालाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । सभालाई नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाललगायतका अन्य नेताहरुले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा प्रदेश २ का इन्चार्ज सत्यनारायण मण्डलले जानकारी दिए ।

पार्टी एकीकरणपछि नेकपाले मधेशमा राजनीतिक वैचारिक सभा गर्न लागेको यो पहिलो हो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार  ११ : ०२ बजे

परराष्ट्रमन्त्री खनाल र पोल्यान्डका उपप्रधानमन्त्री सिकोरस्कीबीच न्युयोर्कमा भेटवार्ता

मंगलबार – परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री राडोस्ल

ट्रक दुर्घटना हुँदा आठ लाख बराबरको स्याउमा क्षति

जुम्ला – जुम्लाबाट स्याउ बोकेर सुर्खेततर्फ जाँदै गरेको मालवाहक ट्रक

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज ६ गते मंगलबार सन् २०२६