नेकपा संसदीय दलको बैठक बस्दै « Khabarhub

नेकपा संसदीय दलको बैठक बस्दै


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलको बैठक बस्दैछ ।

आज दिउँसो ४ बजेबाट संघीय संसदको हिउँदे अधिवेशन शुरु हुनेभएपछि सत्तारुढ दलको संसदीय दलको बैठक बस्न लागेको हो ।

संसदीय दलको बैठक दिउँसो २ बजे नयाँ बानेश्वरमा बस्ने संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए । बैठकमा नेताहरुले सांसदहरुलाई ब्रिफिङ गर्नेछन् ।

त्यसअघि नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रवार विहान बालुवाटारमा भेट वार्ता भएको थियो ।

भएपछि अर्काे बैठक बस्नु अघि दलको बैठक बस्ने परम्परा छ ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  १ : १२ बजे

मधेस प्रदेशका ३४ स्थानीय तहमा करदाता सेवा विस्तार

जनकपुरधाम– मधेस प्रदेशका ३४ स्थानीय तहहरूमा करदाता सेवा विस्तार भएको

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ ।

लेदो प्रशोधन केन्द्र अपेक्षाअनुसार सञ्चालन भएन

झापा– मेचीनगर नगरपालिकाले करोडौँ रुपैयाँको लगानीमा निर्माण गरेका दुईवटा दिसाजन्य

मधेसमा ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु

जनकपुरधाम– कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधाम धनुषाले मधेस प्रदेश सरकारद्वारा

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा

काठमाडौँ– सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदानसम्बन्धी कार्यविधिलाई