पर्यटनमन्त्री भट्टराईद्वारा त्रिभुवन विमानस्थलको छड्के अनुगमन « Khabarhub

पर्यटनमन्त्री भट्टराईद्वारा त्रिभुवन विमानस्थलको छड्के अनुगमन


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको छड्के अनुगमन गरेका छन् ।

शुक्रबार साँझ मन्त्री भट्टराईसहितको टोली भित्रुवन विमानस्थल पुगेका हुन् ।

नेपाल भ्रमण वर्ष नजिकिँदै गर्दा विमानस्थलमा भइरहेको तयारी लगायत कर्मचारीहरुको काम कारबाहीका विषयमा अनुगमन गर्न मन्त्री भट्टराई विमानस्थल पुगेको उनको सचिवालयले जानकारी दिएको छ ।

उनले अध्यागमनले विमानस्थलमा परिवर्तन गरेको संरचनामा समेत उनले अनुगमन गरेका छन् ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  ७ : ५२ बजे

विश्वकपमा चम्किएका केप भर्डेका गोलकिपर भोजिन्हा चिलीको क्लबमा अनुबन्‍ध

काठमाडौँ – फिफा विश्वकप २०२६ मा उत्कृष्ट प्रदर्शन गर्दै चर्चामा

ढिस्कोले पुरिएर एक किशोरको मत्यु

दाङ– दाङको राजपुर गाउँपालिकामा ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको

बैतडी ट्राफिक प्रहरीले संकलन गर्‍याे १२ लाख ९८ हजार राजस्व

सुदूरपश्चिम– बैतडी ट्राफिक प्रहरीले एक हजार ५०८ जना सवारी नियम

डा. केसीको अनशन: आज सरकारसँग वार्ता हुँदै

काठमाडौँ – धनगढीमा सत्याग्रह गरिरहेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीसँग

फ्रान्स र स्पेनमा भीषण डढेलो, ३ लाख बढी मानिस विस्थापित

काठमाडौँ– फ्रान्स र स्पेनमा विगत केही दिनदेखि फैलिएको आगलागीका कारण