कीर्तिपुरको प्रहरी हिरासतबाट भागे थुनुवा « Khabarhub

कीर्तिपुरको प्रहरी हिरासतबाट भागे थुनुवा


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महानगरीय प्रहरी वृत कीर्तिपुरको हिरासतबाट एक थुनुवा फरार भएका छन् ।

आइतबार(आज) विहान पाँच बजेतिरको सयममा शौच गर्ने बहानामा थुनुवा रिजन थापा क्षेत्री भागेका हुन् ।

हिरासतबाट थुनुवा भागेको र उनको खोजी भइरहेको कीर्तिपुरका डिएसपी छेदिलाल कामतीले बताए ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  १० : २८ बजे

च्याम्पियन्स लिग : एटलान्टासँग चेल्सी पराजित

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सी पराजित

पूर्व–पश्चिम राजमार्ग विस्तार गर्न ६ हजार रुख काटिने

महोत्तरी– पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि महोत्तरी जिल्लामा ६ हजार २७

च्याम्पियन्स लिग लिभरपुलको रोमाञ्चक जित

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा लिभुरपुलले इन्टर

बार्सिलोनाको जितमा काउन्डेको दुई गोल

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना विजयी

नयाँ पुस्ताको माग पूरा गर्न जरुरी : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले गत भदौ २३ र २४ गते