जनकपुरमा डिस्पोज गरिएको शंकास्पद बस्तुमा फेला पर्‍यो हाडका टुक्रा ! « Khabarhub

जनकपुरमा डिस्पोज गरिएको शंकास्पद बस्तुमा फेला पर्‍यो हाडका टुक्रा !


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिका–४ शुक्रबारे बजारको सडकमा सोमबार(आज) बिहान भेटिएको बम नक्कली रहेको खुलेको छ ।

शंकास्पद बस्तु फेला परेपछि प्रहरीले सडकमा आवतजावत बन्न गरेर बम डिस्पोजल टोलीलाई बोलाएको थयो । सेनाको डिस्पोजल टोलीले उक्त शंकास्पद वस्तु डिस्पोज गरेको थियो ।

तर खोलेर हेर्दा हेर्दा त्यसभित्र हाडका केही टुक्रा र मसिना तारहरु फेला पारेको छ ।

सर्वसाधारणमा त्रास फैलाउन यस्तो वस्तु राखिएको हुनसक्ने जिल्ला प्रहरी धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए ।

जनकपुरमा गत मंसिर २७ गते शक्तिशाली बम बिष्फोट हुँदा तीन जनाको ज्यान गएका थियो । त्यसता दर्जन बढी स्थानमा यस्ता शंकास्पद वस्तु फेला परेका छन् ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  ११ : ३२ बजे

सुशील कोइराला क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालन

नेपालगन्ज– बाँकेको खजुरा बजारमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा

मधेस प्रदेश सरकारद्वारा करिब ३३ अर्ब राजस्व सङ्कलन

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष (आव) २०८२–८३ मा लक्ष्यको

चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै

बागमती– हेटौँडा उपमहानगरपालिकाले दक्षिण एसियाकै पहिलो ऐतिहासिक सुरुङका रूपमा परिचित

‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह

काठमडौँ– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता

कञ्चनपुर जिल्ला अदालत : मुद्दा फर्छ्यौटमा सुधार

महेन्द्रनगर– कञ्चनपुर जिल्ला अदालतले आर्थिक वर्ष २०८२–८३ मा ६९.३४ प्रतिशत